जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…

साउन १३, २०७४ मा प्रकाशित | 1984 views

नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर गएपछि ती शिशु रोएको गाउँलेहरुले सुनेर खाल्डोबाट जीवितै उद्धार गरेका छन् ।

खाल्डोमा पुरेर छाडेको कैयौँ घन्टापछि ती शिशु जीवितै रहेको यस घटनालाई भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ ।

एक १६ बर्षीया युवती बलात्कृत भएर जन्मिएको ती शिशुलाई उनले समाजमा हुने लाजको डरले खाल्डोमा पुरेर छाडेकी थिइन् ।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एकहप्तापछि घरभन्दा केही परको चौरमा शिशुलाई गाडेको अवस्थामा गाउँलेले भेटेका थिए ।

ती युवतील आफ्नै शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउँका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउँले बताउछन् ।

अहिले ती शिशुलाई बरवानी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटोको एलर्जीका कारण शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुँदै गएको छ ।’

गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार (आज)मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन ।

अहिले ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आँफू गाउँकै एक १७ बर्षको युवकबाट बलात्कृत भएपछि सो बच्चा जन्मिएको बताएकी छिन् ।

प्रहरीले युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । युवकले आँफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकार्ने जानकारी प्रहरीलाई गराएका छन् ।

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आँफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् ।

भारतमा १८ बर्षभन्दा कम उमेरमा गरिने यौन सम्बन्धलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ–गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।

भारतको सरकारी तथ्यांकअनुसार सन् २०१५मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।

बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भएपनि यस्ता दुव्र्यबहारमा कमी आउन सकिरहेको छैन । - एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web