‘निजामती कर्मचारी संगठनमा नेतृत्व कसले प्रदान गर्ने भन्ने कुनै पनि विवाद छैन’- मोहनकुमार घिम

जेष्ठ १७, २०७३ मा प्रकाशित
Published at जेष्ठ १७, २०७३

1309 views

१) नेपाल निजामती कर्मचारी संगठनको बारेमा केही बताउनु पर्दा ?
नेपाल निजामती कर्मचारी संगठनको स्थापना वि.स. २०४७ सालको प्रजातन्त्रको स्थापनासगै कर्मचारीहरुको हकहित र अधिकार स्थापनाका लागी आन्दोलन बाट निर्मित शक्ति , कर्मचारी ट्रेड यूनियनकोपहिलो र अग्रणी संगठनका रुपमा स्थापित संगठन हो । देशभर विभिन्न १२६ वटा जिल्ला र विभागीय कार्यसमिती सहित ३७००० भन्दा बढि कर्मचारीहरु आबद्ध यस संगठनको स्पष्ट योजना, कार्यदिशा र लक्ष्यहरु रहेका छन । कर्मचारीहरुमा सृजनशिलताको बिकास गर्दै उच्चमनोवल युक्त जनशक्तिले मात्र राज्यको घोषित लक्ष्यहरु प्राप्तगर्न सकिन्छ भन्ने धारणाको शिरोपर गर्दछ ।
कर्मचारीहरुमा समयानुसारको ज्ञान, सीप र क्षमताको बिकासगर्न उचितकार्य वातावरण, उच्चमनोवल, सृजनशिलता र निरन्तर तालिमको महत्वलाई उजागरगर्दै कर्मचारीहरु बिचको विभेदको अन्तको लागी कृयाशिल एकमात्र संगठननै नेपाल निजामती कर्मचारी संगठन हो ।

मोहनकुमार घिमिरे
महासचिव
नेपाल निजामती कर्मचारी संगठन

२) निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन्छ त ?
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिगतदुई पटक सम्म हुन सकेन र सरकार मितिसार्न बाध्यभयो । यसमाहाम्राअन्य संगठनका ब्यवस्थापकीय कमि कमजोरीहरु कारकका रुपमा रहेका थिए। ऋब निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने सवालमा शंका गर्नुपर्ने कुनै पनि बिषयहरु बाँकी रहेनन् त्यसै कारणले अब आधिकारीक ट्रेड युनियनको निवार्चन हुने बिश्वस्त आधारहरु तयार भएका छन ।

३) हिजो किन हुन सकेन, अब कसरी हुन्छ ?
हो,हिजोसम्म निजामती क्षेत्रमा कार्यरत केही ट्रेड युनियनहरुले निवार्चनको केही बिषय खासगरी थ्रेसहोल्डको बिषयमा असहमती रहेको थियो हालआएर यो बिषय सम्बोध नभईसकेको छ त्यस अर्थमाअब निर्वाचन हुने पक्का पक्की भएको छ ।

४) संगठनको चुनावी तयारी कस्तो छ ?
निजामती कर्मचारीहरुमा आधिकारीक ट्रेड युनियन हुनु पर्दछ भन्ने हाम्रो संगठनको माग हो । हामीले सातौ महाधिबेशन बाटै यो मागलाई बुलन्द बनाएका हौ । हाम्रो संगठनले देशका सबै जिल्लाहरु र मन्त्रालयतथा विभागहरुमा संगठनका केन्द्रिय पदाधिकारीको उपस्थितीमा विभिन्न चुनावी कृयाकलापहरु संचालनगर्दै प्रत्येक कर्मचारी मतदाता सम्मपुगेर संगठनका घोषणापत्र कार्यक्रम र संगठनले गरेका कृयाकलाप सहितप्राप्त उपलब्धि सम्बन्धमा अन्र्तकृया छलफल र गोष्ठिहरु सम्पन्न गरेका छौ । राष्ट्रसेवक कर्मचारी संगठन सम्पुर्ण रुपमा र स्वतन्त्रकर्मचारी मिलन केन्द्रको आधाभन्दा ठुलो हिस्सा संगठनमा जिम्मेवारीका साथ आबद्ध गराइएको छ । निर्वाचनमा मात्र नभएर जुन सुकै समयमा कर्मचारीका गुनासो सुनुवाई, पिरमर्कामा निजामती कर्मचारी संगठन दत्तचित्त साथ लागेको छ र प्रत्येक कर्मचारीलाई अनुभुत हुनेगरि आफ्ना कार्यक्रमहरु संचालन गरेका छौ,यि सबै हाम्रातयारी नै हुन ।

५) संगठन भित्र अनेकता छ, त्यसले चुनावमा असर पार्ने र फाईदा लिन सकिने विश्लेशण अरु संगठनहरुले गरेका छन नि ?
संगठन जिबन्तहुने भएकाले त्यहाबिचार र कार्य दिशामा बिचार बिमर्शहुनु तथा साझाधारणा तयारगर्न समुहिक छलफल हुनु स्वाभाबिक हुन्छ । त्यसमा पनियति ठुलो र लामो प्रजातान्त्रिक अभ्यास भएको एक ऐतीहासिक संगठन भएकाले संगठनमा बाहिर बाट हेर्नेहरुका लागी त्यस्तो लाग्नु स्वभाबि क हो तर संगठनको मुलक कार्यदिशार नीतिमा कुनै पनिमतान्तर रहेको छैन र रहदैन पनि । त्यसैले यो उहाँहरुको भ्रम हो उहाँहरुलाई यसैमा रम्नदिउ आत्मरतिमा सबैले रमाउन पाउनु पर्छ नि हैन ?

६) संगठनका जितकाआधारहरु के के छन ?
मैले अगाडि नै ब्यक्त गरिसके की हामीमात्र एक त्यस्तो संगठन हो,जसले यति लामो इतिहास बनाएको छ, स्पष्ट नीति र कार्यक्रम छ, सबै कर्मचारी सम्मपुग्न सफलभएको छ, सबै कर्मचारीहरुको गुनासो ब्यवस्थापनगर्न सफल भएको छ (चाहे त्यो संगठनको सदस्यहोस या नहोस) सुशासन र क्षतिपूर्ति सहितको सार्बजनिक सेवा प्रबाहको वकालत गर्दछ, सार्बजनिक प्रशासनका चाकडी, ढुलमुले, पछौटेपना र अन्य कमी कमजोरीको सुधारका लागीनिरन्तर कृयाशिल एकजिबन्त संगठन हो । सरकारी सेवामा कार्यरत कर्मचारीको मनोवल उच्च राख्दै सृजनशिलतामा जोड दिन्छ । सेवाप्रवाहलाई पहिलो प्राथमिकता राख्दछ, हाम्रो संगठन सबै जिल्ला र मन्त्रालयतथा विभागहरुमा शसक्त रुपमा रहनु र पारदर्शी संगठनका कृयाकलाप तथा हाम्रो काम कारबाही नै हाम्रा जित्ने आधार हुन ।
७) करिब ५५ हजार मतदाता ट्रेडयुनियनको चुनावमा भाग लिईरहेका छन, संगठनले कति मतल्याउला?
यहाँ लाईपुनःस्मरण गराऊँ कि हामी सबै जिल्ला र मन्त्रालयमा अग्र स्थानमा छौ । ६५ जिल्ला र २५ भन्दा बढि मन्त्रालय -विभागिय कार्य समितीमा हाम्रो एकछत्र संगठन कृयाशिल छ । देश भरि हाम्रा ३७हजार बढि सदस्यहरु हुनु हुन्छ यसैका आधारमा पनिदुई तिहाई मत संगठनले प्राप्तगर्नेछ ।

८) चुनावन हुदै आधिकारीक ट्रड युनियनको अध्यक्षको हुने भन्ने विवाद सृजना हुन थालेको कुरा बाहिर आएको छ, के हो ?
यो हुनै सक्दैन । हाम्रो संगठन लामो इतिहास भएको र धेरै योगदानभएका साथीहरुको संगठन भएकाले बाहिरी अडकलबाजी हुनु स्वभाविकहो । यहाँ धेरै साथिहरु नेतृत्व प्रदानगर्न सक्षम व्यक्तित्व हुनुहुन्छ तर त्यसको अर्थ यो होइनकि धेरै विवाद छ ।हाम्रा स्थापीतबिधि पद्धती र मापदण्डका आधारमा नेतृत्व छनोट गर्ने प्रजातान्त्रिक अभ्यास भएकाले नेतृत्वकसले प्रदान गर्ने भन्ने कुनै पनिविवाद संगठनमा छैन ।

९) आधिकारीक ट्रेडयुनियनको चुनाव पछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुन्छन कि हुदैनन् ?
सिद्दान्ततःआधिकारीक ट्रेड युनियनको चुनावपछि सरकार संगको समुहिक सौदावाजी निर्वाचित आधिकारीक ट्रेड युनियनले नै गर्ने छ,यसलाई स्थापितगर्नेमा हामी केन्द्रित हुनेछौ । यसको मतलव यो होइनकी अन्य ट्रेड युनियनका कृयाकलापहरु बन्द हुनेछन, अन्य ट्रेड युनियनहरु आफ्ना सृजनात्मक कृयाकलापहरु संचालनगर्दै सांगठनिक कृयाकलापमा सिमित हुनेछन । आफ्ना काम रकारवाहीका आधारमा भावि चुनाबमा केन्द्रित रही सर्बश्रेष्ठता हासिलमा प्रयत्न रहनेछन भने आफ्ना माग तथा सिद्दान्त र नीतिलाई आधिकारिक ट्रेड युनियनमार्फत सरकार र ब्यवस्थापक सम्म पु¥याउने छ, त्यसैले चुनावपछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुदैनन् भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.