साउन ९, २०७४ 2017-07-24 मा प्रकाशित Published at 2017-07-24
34857 views

गोकर्ण अधिकारी-टोकियो । २४ जुलाई, टोकियो । प्रशिक्षार्थी कामदारका रुपमा जापान आएका एक नेपाली युवाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार
जापानको गुन्माकेनमा बस्दै आएका हृदयस जिसी नाम गरेका बर्ष ३१ का नेपाली
युवाको सडक दुर्घटनामा परि निधन भएको हो ।

जापानको गुन्माकेन ओइजुमीमाची बस्दै आएका नवलपरासीका ३१ बर्षीय हृदयस जि.सी आइतबार स्थानीय एक मेला हेरेर फर्कदै गरेको अवस्थामा भएको सवारी दुर्घटना पश्चात ओता कु स्थित सुबारु अस्पतालमा उपचारार्थ लगिएको थियो । उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

हिजो (आइतबार ) सडक दुर्घटनामा परि गम्भिर घाइते भएका जिसीको उपचारको क्रममा आज निधन भएको हो । नेपाल नवलपरासी जिल्ला घर भएका उनि गुम्वाकेनको ओईजिमुमाची भन्ने ठाउँमा बस्दै आएका थिए ।

प्रशिक्षार्थी कामदारको रुपमा जापान आएका उनि हाल भने शरणार्थीमा आवेदन दिएर बस्दै आएको बुझिएको छ ।...............

प्राप्त थप जानकारी अनुसार जिसीले गत बर्ष मात्र नेपाल गएर विवाह गरेका थिए । हाल उनको श्रीमती नेपालमै छिन् ।

संशोधन नेपाली समय अनुसार अपरान्ह ४ : ३५ बजे -सम्पादक
विस्तृत विवरण आउन बाँकी, थप जानकारी प्राप्त भएपछि हामी राख्नेछौ

हृदयघातका कारण अकस्मात निधन भएका खरेलको अन्त्येस्टी, गुल्मेली समाजद्धारा दुख व्यक्त

छिट्टै आउँछु भनेर फोन राखेका खरेल जापानमा मृत फेला, हत्याको आशंकामा अनुसन्धान