जुलाई २३ मा चितवन समाज टोकियोको प्रथम अधिवेशन

साउन ३, २०७४ मा प्रकाशित | 1179 views

जुलाई २३ मा चितवन समाज टोकियोको प्रथम अधिवेशन

टोकियो ।

यहि जुलाई २३ तारिक चितवन समाज जापान अन्र्तगत  कान्तो क्षेत्रीय  समिति टोकियोको प्रथम अधिबेसन तथा घोषणा सभा हुने भएको छ ।

विभिन्न पेशा ,व्यापार ,व्यावसाय अध्यान तथा रोजगारीको शिलशिलामा चितवन जिल्लाबाट जापान आइ बसोबास गरिरहेका चितवनेहरुको साझा सङ्गठन चितवन समाज जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने क्रममा यहि जुलाई २३ तारिक आइतबारका दिन चितवन समाज जापान कान्तो क्षेत्रीय समिति टोकियोको प्रथम अधिबेसन तथा घोषणा सभा कार्यक्रम हुन लागेको समाजका अध्यक्ष सरोज कंडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा चितवनबाट जापान आइ टोकियो आसपास एबं कान्तो क्षेत्रमा बसोबास गरिरहनु भएका चितवनेहरु तथा चितवनलाइ माया गर्ने जापानबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइ सभ्य र भब्य रुपमा सफल पारिदिन आयोजक समितिका संयोजक एबं इन्चार्ज अर्जुन अधिकारीले अनुरोध गरेका छन् ।

उक्त दिन घोषणाहुन गइरहेको कान्तो क्षेत्रीय समितिमा बसेर कार्यगर्न सक्ने सक्षम एब इच्छुक, चितवनलाइ मायागर्ने व्यक्तिहरुललाई केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुसमक्ष सम्पर्क गर्न समेत समाजले अनुरोध गरेको छ ।

थप जानकारीको लागि

केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष : सरोज कंडेल (080-6911-4063) उपाध्यक्ष: राजन श्रेष्ठ (080-4165-4276) महासचिब: छबिलाल सापकोटा (090-6511-8411) कोषाध्यक्ष: हरि पौडेल (080-4009-8263) बासुदेव लामीछाने(080-9805-2008) राम थापा अनिल(080-1208-0800)तथा आयोजक समितिका संयोजक एबं इन्चार्ज अर्जुन अधिकारी(080-4144-2060)संग सम्पर्क गर्नुहुन आयोजक हरुले अनुरोध गरेका छन l

अधिबेशन कार्यक्रम :-

मिति : २३ जुलाई २०१७ (आइतबार)

स्थान : टोक्यो रोधी क्लब को हल ,शिन-ओकुबो (टोक्यो) फोन : 03-6380-3065

समय : मध्यन्न १२:०० बजे बाट

समाजले जिल्लाका पिछडिएका वर्गको हित तथा शिक्षा, स्वाथ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web