साउदीमा अलपत्र १० युवा सात महिनाको तलब नपाई फर्कीए

असार २९, २०७४ मा प्रकाशित | 1304 views

साउदी ।

एक वर्ष अघि बैदेशीक रोजगारीका लागि साउदी अरब पुगेका १० नेपाली युवा सात महिनाको तलब समेत गुमाएर बिचल्ली अवस्थामा उद्धारपछि नेपाल फर्कीएका छन् ।

लक्की एचआर मेनपावर कम्पनीबाट गतबर्षको जुलाईमा साउदी अरब पुगेका उनिहरु उद्धारपछि नेपाल फर्कन सफल भएका हुन् ।

साउदीको समान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरुलाई बुधबार साउदी अरबबाट एयर अरबियाबाट नेपाल फर्काइएको छ ।

नेपाली साझा मञ्च र साथी अभियानको सक्रियता र नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्कन सफल भएका युवाहरुले साउदी आउँदा लागेको ऋण समेत तिर्न नसकेको बताएका छन् ।

घरेलु कामदारका रुपमा रहेका उनिहरुलाई साउदी अरबको अवमियामा अमानविय ढंगमा दुई दिनमा एक छाकमात्रै खान दिने कुटपिट गर्ने गरेको पाइएपछि उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web