कञ्चनपुरमा पाँच स्थानमा एमाले, दुई स्थानमा काँग्रेसको अग्रता

असार १७, २०७४ मा प्रकाशित | 1365 views

कञ्चनपुर ।

कञ्चनपुर जिल्लाको पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेस २ स्थानमा महाकाली नगरपालीका र भिमदत्तनगरपालीकामा अग्रता रहेको छ ।

नेकपा एमालेको ५ स्थानमा वेदकोट नगरपालीका,कृष्णपुर नगरपालीका,पुर्नवास नगरपालीका,बेलौरी नगरपालीका र बेल्डाडी गाउपालीकामा अग्रता रहेको छ । त्यसै गरि लालझारी गाउपालीकामा माओवादीको विजय भएको छ भने शुक्लाफाटा नगरपालीकामा पनि माओवादी केन्द्रको अग्रता रहेको छ ।

त्यसै गरि भरखरै प्रप्त मतपरिणम अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालीकामा  एमालेका प्रमुख कर्ण वहादुर हमालले १८०५,कांग्रेसका प्रमुख हेमराज ओझा १७५८,माओवादी केन्द्र प्रमुख जोगराज चौधरी १५३४ त्यसै गरि उपप्रमुखमा एमालेका रमिता कुमारी राना १९७९,नेपाली कांग्रेसका  भूवनेश्वरी जोशी १७२०,माओवादी केन्द्र शर्मिला कुमारी विष्ट १३५० मत प्रप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web