भोलि हुने निर्वाचनका लागि भरपर्दो सुरक्षाः गृहमन्त्री

असार १३, २०७४ मा प्रकाशित | 683 views

काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले भोलि हुने दोश्रो चरणको निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था गरेको बताउनुभएको छ ।

गृहमन्त्री शर्माले सरकारले निर्वाचनका लागि भरपर्दो व्यवस्था गरेकाले ढुक्क भएर निर्वाचनमा भाग लिन आम मतदाताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले मत खसाल्न उत्साहित जनतालाई भोलि, मौसमले पनि साथ दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web