बिराटनगर ।

प्रमुुख निर्वाचन आयुुक्त डाक्टर अयोधीप्रसाद यादवले कुुनैपनी हालतमा अव निर्वाचनको मिति नर्सने वताउनुु भएको छ ।

बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुुख निर्वाचन आयुुक्त यादवले निर्वाचन आयोगको पनी निश्चित समय र वटम लाइन हुुने भएकाले अव निर्वाचनको मिति सार्न नमिल्ने प्रष्ट पार्नुुभयो ।

सवैलाई निर्वाचनमा सहभागी हुुने वतावरण वनाउन दलहरुकै सहमतीमा निर्वाचन आयोगले निर्वाचन सम्वन्धि ऐन कानुुन संशोधन गरिसकेको र मिति समेत परसार्दै गएकाले अव फेरी मिति सार्र्ने कुुरा निर्वाचन आयोगलाई मान्य नहुुने वताउनुुभयो ।

पटकपटक निर्वाचनको मिति सार्दे जाने हो भने निर्वाचन समागी्र्र, मतपत्र समेत विग्रन सकने प्रमुख निर्बाचन आयुक्त यादबले बताउनु भयो ।

आम हडतालले निर्वाचनलाई फरक नपार्ने भन्दै आम नेपाली जनताले निर्वाचन चाहेकाले वन्द हडतालमा पनी जनता हिडेर भएपनी मतदान स्थलसम्म पुुग्ने र जनताको उल्लेखनिय सहभागीता हुुने उहाको विश्वास थियो ।

16.54¡ÆC