रोल्पा ।

जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ ।

तालिम प्राप्त चिकित्सक नहुँदा सेवा ठप्प हुन पुग्दा प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहे पनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ ।

19.29¡ÆC