एक बर्षे छात्रवृत्ति पुरस्कार सहितको नेसाज जापानी भाषा वक्तृत्वकला हुँदै

जेष्ठ २५, २०७४ मा प्रकाशित | 413 views

टोकियो ।

एक बर्षको छात्रवृत्ति पुरस्कार सहित नेपलिज स्टुडेन्ट एसोसिएसन जापान नेसाजले जापानी भषा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

आगामी जुलाईमा हुने प्रतियोगितामा जापानमा अध्ययनरत नेपालीहरु सहभागी हुन पाउने आयोजक नेसाजले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुले आगामी १८ जुनसम्म निवेदन दिई २० तारिकसम्म शिक्षा विषयमा सम्वन्धित निवन्ध लेखेर पठाउनु पर्नेछ ।

उपाधी विजेताले एक वर्षसम्म ईचिगो छात्रवृति पाउने छन् ।

प्रतियोगिता ओशाका मोमोदानीमा आयोजना गरिने भएको छ । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web