अमेरिका पुगेका सात नेपाली निष्कासित, चार्टर बिमानमै ल्याएर छाडियो नेपालमा

जेष्ठ २५, २०७४ मा प्रकाशित | 869 views

काठमाडौं ।  अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेका छ । निष्कासित ७ जनालाई विशेष चार्टड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । जहाज ओर्लनासाथ ती नेपालीलर्य विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो ।

निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी हिसासतमा बसेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web