कामु प्रधानन्यायाधीश पराजुलीद्वारा कार्यभार शुरु

जेष्ठ २४, २०७४ मा प्रकाशित | 683 views

काठमाडौं ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम शुरु गर्नुभएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की हिजो उमेर हदका कारण सेवानिवृत्त हुनु भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम सुरु गर्नुभएको हो ।

पराजुलीले आजदेखि इजलास र पेसी तोक्ने काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web