इन्डो नेपाल कराते च्याम्पियन शनिवारबाट काठमाडौंमा

जेष्ठ १४, २०७३ मा प्रकाशित | 800 views

१४ जेठ, काठमाडौं ।
तेश्रो इन्डो–नेपाल कराते च्याम्पियनसिप यहि शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा हुने कराते प्रतियोगितामा नेपालका २ सय १ र भारतका २५ गरी २ सय २६ खेलाडीको सहभागिता रहने छ ।

पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ वटा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु बालुवाटरस्थित चिल्ड्रेन मोडेल स्कुलमा हुने छ ।

गत दुवै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web