एनआरएनए जापानको सदस्यता लिने मिति ४ दिन थप

जेष्ठ १७, २०७४ मा प्रकाशित | 881 views

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानले आफ्नो सदस्य बन्न आजसम्म तोकेको समयलाई चार दिन थप गरेको छ ।

आज बसेको एनआरएन जापान कार्यसमितिको विशेष बैठकले सदस्यता आवेदनलाई जुन ४ तारिख राति १२ बजेसम्मका लागि समय थप्ने निर्णय गरेको हो ।

अध्यक्ष सुदन थापाद्धारा जारी विज्ञप्तिमा एनआरएन जापानले नयाँ सदस्यता लिने र नविकरण गर्ने सम्वन्धमा यसअघि मे ३१ तारिख सम्मको लागि समय तोकेपनि एनआरएन सदस्य बन्न जापानवासि नेपालीहरुले देखाएको चाहनालाई सम्वोधन गर्दै ४ दिन समय थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

बिज्ञप्ति

एनआरएनए जापानको सदस्यता लिने मिति ४ दिन थप !!

एनआरएनए जापानले नयाँ सदस्यता लिने र नविकरण गर्ने सम्वन्धमा मिति २०१७-५-३१ सम्म समय तोकिएकोमा समस्त जापानवासि नेपालीहरुको सदस्य बन्ने चाहनालाई सम्बोधन गर्दै आज बसेको केन्द्रीय कार्यसमितिको बिषेस बैठकले मिति २०१७ जुन ४ तारिख आइतबार राति १२ बजे सम्मको लागि समय थप गरिएको ब्यहोरा सम्पुर्ण महानुभावहरुमा जानकारीको लागि यो बिज्ञप्ति जारि गरिएको छ।

सुदन थापा

अध्यक्ष

एनआरएनए जापान

सम्वन्धित थप समाचारहरु पढ्नुहोस्

एनआरएन जापान सदस्य आवेदन तीनदिन बाँकी, सेन्दाईमा क्षेत्रिय कमिटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web