बाजुरामा नेपाली सेनाको बिमान दुर्घटना, बिमानमा आगलागी

जेष्ठ १६, २०७४ मा प्रकाशित | 1599 views

बाजुरा ।

नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ ।

कल साइन एन ए ०४८ को जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।

बिमानमा आगलागी भएको  नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

घटनास्थलमा अहिले सेनाले उद्धार गरिरहेको छ । मानवीय र भौतिक क्षतिको विवरण आउन बाँकी छ ।

तिवारीले भने  ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web