काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गरेपछि व्यवस्थापिका संसदको दोस्रो बैठक भोलि शुक्रबार १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

यस अघि आजै राष्ट्रपति बिद्यादेबी भण्डारीले आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसदको दोश्रो बैठकको कार्यसुची रहेको थियो ।

दोश्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने प्रधानमन्त्रीले संसदको अधिबेशनमा राष्ट्रपतिद्धारा गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुने र राष्ट्रपतिलाई धन्यबादर ज्ञापन सम्बन्धी प्रस्ताब कार्यसुचीमा रहेको थियो ।

16.73¡ÆC