१२ हजार ५ सय ६३ जनप्रतिनिधि निर्वाचीत

जेष्ठ १०, २०७४ मा प्रकाशित
Published at 2017-05-24

733 views

काठमाडौं ।

पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वा्चित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ वटा स्थानीय तहमध्ये २७० स्थानीय तहको मतगणना कार्य सम्पन्न उम्मेदवारको विवरण प्राप्त भएको छ । अब १३ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै रहेको आयोगले जनाएको छ ।

पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष २७०, उपाध्यक्ष÷उपप्रमुख २७०, वडाध्यक्ष दुई हजार ४३२, वडा सदस्य चार हजार ८५६, महिला सदस्य दुई हजार ४२७ र दलित महिला सदस्य दुई हजार ३०८ निर्वा्चित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.