दोश्रो चरणको निर्वाचनमा स्वस्तिक छापमा रातो मसी प्रयोग हुने

जेष्ठ ५, २०७४ मा प्रकाशित | 1143 views

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङ्गको मसी प्रयोग गरी मत सङ्केत गर्ने व्यवस्था गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारहरूसँग कुरा गर्दै आयोगको आज बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा रातो रङ्गको मसी प्रयोग गरी स्वस्तिक छाप लगाउने निर्णय गरेको जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचनमा निलो मसिबाट गरिएको मत संकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएपछि आयोगले रातो मसिको प्रयोग गर्ने निर्णय गरको हो ।

पहिलो चरणमा देखिएका कमी कम्जोरीलाई दोहरिन नदिन मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web