राष्ट्रपतिद्धारा लक्की शेर्पा अष्ट्रेलियाका लागि राजदूतमा नियुक्त

जेष्ठ ४, २०७४ मा प्रकाशित | 2295 views

मुकुन्दराज भेटुवाल-सिड्नी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पालाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपतिले शेर्पालार्इ  राजदूत नियुक्त गर्नुभएको हो ।

राजदूत नियुक्त हुनुभएकाी शेर्पा छिट्टै पदभार सम्हाल्न अष्ट्रेलियामा आउने हुनुभएको छ ।

लक्की रहिछिन् लक्की । पुन अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web