माइकल क्लार्क सँगै क्रिकेट खेल्न सन्दिप लामिछाने हङ्कङ प्रस्थान

जेष्ठ १२, २०७३ मा प्रकाशित | 982 views

माइकल क्लार्क सँगै क्रिकेट खेल्न सन्दिप लामिछाने हङ्कङ प्रस्थान

<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १२ । नेपाली यु १९ तथा राष्ट्रिय टोलीका स्टार बलर सन्दीप लामिछाने आज हङ्कङ प्रस्थान गरेमा छन्। &nbsp;उनिहरु हङ्कङ् मा हुन गहिरहेको हङ्कङ् टि-२० ब्लिट्ज क्रिकेट प्रतियोगीता अन्तरगतको कव्लून केंटन &nbsp;टिमबाट &nbsp;खेल्न हङ्कङ प्रस्थान गरेका हुन्। खेल मे २८ देखि &nbsp;दुई दिन सम्म चल्ने छ ।&nbsp;</span><span style="line-height: 1.42857143;">चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीतामा &nbsp;सन्दिप लामीछाने र अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्क एउटै टिम बाट खेल्दै छन् सन्दिपले उनीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुभनेको गर्वको कुरो हो। लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्ध कै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web