प्रहरीको गोली लागेर राप्रपा उमेद्वार बटालाको मृत्यु

जेष्ठ २, २०७४ मा प्रकाशित | 640 views

जुम्ला ।

नरहरीनाथ गाउँपालिका ६ को मालकोटमा नन्दादेवी मावि मतदान केन्द्रमा आइतबारसाँझ भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका धनरुप बटाला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नभइ राप्रपाका वडा अध्यक्षका उमेद्वार भएको पुष्टि भएको छ। अन्नपूर्ण पोस्टमा गोबिन्द देवकोटाले समाचार लेखेका छन्।

विप्लव समूह र प्रहरीवीच भिडन्त हुदाँ बटालालाई प्रहरीको गोली लागेको थियो। मटपेटिका खोस्न आएका विप्लव कार्यकर्ता र प्रहरीवीच झडप भएको थियो। मतदान सम्पन्न भइसकेपछि मतपेटिका सिदल गर्न लाग्दा झडप भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web