ललितपुर ।

ललितपुर महानगरपालिकाको वडा नम्बर एकको अध्यक्षमा कांग्रेस उमेद्वार बिजयी भएका छन् ।

कांग्रेसको तर्फबाट निर्मल तन्दुकारको प्यानल नै बिजयी भएको छ ।

यसैबीच ललितपुरको महालक्षमीथानमा भने एमालेले अग्रता लिएको छ ।

महांकाल गाउँपालिका ६ को प्रमुखमा नेकपा एमालेका रामकृष्ण आचार्य सहित प्यानल बिजयी भइसकेको छ ।

17.16¡ÆC