साझा पार्टी समर्थीत उमेद्वारद्धारा मतदातालाई धन्यवाद, परिणाम स्विकारेर अघि बढ्ने प्रतिबद्धता

बैशाख ३१, २०७४ मा प्रकाशित | 1187 views

साझा पार्टी समर्थीत उमेद्वारद्धारा मतदातालाई धन्यवाद, परिणाम स्विकारेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं ।

साझा पार्टी समर्थित काठमाडौं र ललितपुर महानगरपालिकामा मेयर र उपमेयरका उमेद्वारहरुले मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

स्थानिय तह निर्वाचन अन्र्तगत पहिलो चरणको निर्वाचनमा सहभागी भएर छोटो समयमै गरिएको उमेद्वारी घोषणा र प्राप्त समर्थन र विश्वासको लागि उमेद्वारहरुले मतदातालाई धन्यवाद दिएका हुन् ।

साझा पार्टीको समर्थनमा काठमाडौं र ललितपुर महानगरपालिकामा मेयर उमेद्वारी दिएका किशोर थापा र रमेश महर्जन तथा उपमेयर उमेद्वार निरूपमा यादव र शोभा शाक्यले 'पार्टी निर्माणमा जुटेको ६/७ हप्तामैं चुनावमा सहभागी हुँदा पनि जे-जस्तो समर्थन र विश्वास प्राप्त भयो त्यसबाट आफुहरु अत्यन्तै उत्साहित भएको' भन्दै 'अब जस्तोसुकै परिणाम आए पनि स्विकार्ने' बताएका छन् ।

"हामी ‘पद्दति’मा विश्वास गर्ने पार्टीमा आवद्ध कार्यकर्ताका हैसियतले जनमतलाई पूर्ण सम्मान गर्नेछौं" साझा पार्टी समर्थित चारै उमेद्वारले भनेका छन् "यो देशको रूपान्तरणका लागि सशक्त वैकल्पिक शक्ति निर्माणमा कटिवद्ध रहने छौं ।"

मतदातालाई रविन्द्र मिश्रको मर्मस्पर्शी पुकार ! पार्टी भन्दा देश ठूलो भए ‘हाम्रो’ होइन ‘राम्रो’ चुनौं

साझा पार्टीका काठमाडौं मेयर उमेद्वार किशोर थापाको चुनाव चिहृन क्यामेरा

सडकमा उत्रिएर नागरिकले भने-'दृढ बन सुशीला, हामी तिम्रो साथमा छौं' (फोटो/भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web