अपराधी बब्लुको हत्या

बैशाख २८, २०७४ मा प्रकाशित | 1333 views

बीरगञ्ज ।

वीरगञ्ज लगायत नेपाल भारत सिमा क्षेत्रमा आतंक मच्चाउदै आएका कुख्यात भारतीय अपराधी बब्लु दुबेको भारतको विहार राज्यको बेतियास्थित अदालत परिसरमै गोली हानी हत्या गरिएको छ ।

भारतको बक्सार कारागारमा थानामा रहेका दुवेलाई आज बेतिया सदर अदालतमा पेश गर्न लैजाने क्रममा अज्ञात समूहले गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तीन वर्षअघि निजलाई नेपालमा पक्राउ गरी सरकारले रातारात भारतसमक्ष बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web