उत्तर कोरियाद्धारा अमेरिकामाथि अन्तरिक्षबाटै आणविक आक्रमणको योजना

बैशाख २८, २०७४ मा प्रकाशित | 1692 views

एजेन्सी ।

अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनको हत्या योजना बनाएको खुलासा भइरहँदा उत्तर कोरियाले भने अमेरिकामाथि अहिलेसम्मकै खतरनाक आक्रमणको योजना बनाएको खुलासा भएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाले अन्तरिक्षबाटै अमेरिका, जापान सहित का आफु बिरुद्ध लाग्ने देशहरुमाथि आणविक आक्रमण गरेको दाबी गरेका छन् ।

कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना रहेको भन्दै अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तरले यसको तयारी गरिरहेको दाबी समेत गरेका छन् ।

उत्तर कोरियाले अन्तरिक्षमा दुई उपग्रह पठाएको र अन्तरिक्षबाटै अमेरिका र जापानमाथि निगरानी गरिरहेको पाइएको उल्लेख गरेका छन् ।

स्मरणीय छ उत्तर कोरियाकाले सन् २०१२ र २०१६ मा अन्तरिक्षमा दुई उपग्रहको सफल प्रक्षेपण गरेको थियो । जुन अत्याधुनिक अन्तरिक्ष उपग्रहले केवल ९४ मिनेटमा पृथ्वीलाई एक फन्को लगाउन सक्ने क्षमता राख्दछ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले यहि उच्च क्षमताको उपग्रहकै मद्दतबाट उत्तर कोरियाले अन्तरिक्षमै हाइ अल्टिच्यूड परमाणु हतियार विस्फोट गराएर अमेरिकामाथि साइबर हमला गर्न सक्ने देखिएको बताएको छ ।

उत्तर कोरियाले आफ्नो उपग्रहलाई परमाणु क्षेप्यास्त्रका रुपमा विकसित गरिरहेको उनिहरुको दाबी छ ।

उत्तर कोरियाले सबै संचार उपकरणलाई ध्वस्त बनाएर हावी हुने प्रयास स्वरुप अन्तरिक्षमा परमाणुयुक्त यान विकास गरेको अमेरिकाको होमल्याण्ड सेक्युरिटी र नेशनल इलेक्ट्रोनिक्स पल्स टास्क फोर्सका कार्यकारी निर्देशक डा पिटर विनसेन्ट प्राइलाई उदृद्ध गर्दै विभिन्न अन्र्तराष्टिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

उत्तर कोरियाली नेता किमलाई मार्ने अमेरिका र दक्षिण कोरिया प्रयास असफल !

उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परीक्षण, 'आक्रमणको निशाना टोकियो र सोल'-अमेरिका

किम जोङको प्रशंसा गर्दै ट्रम्पले भने-'उनिसँग भेट्न पाउनु सम्मानको कुरा हो'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web