क्योदाईको नयाँबर्ष उपहार कार्यक्रम सम्पन्न

बैशाख २२, २०७४ मा प्रकाशित | 1536 views

टोकियो ।

नेपालीहरुको नयाँ बर्ष लाई  लक्षित गरि विभिन्न किसिमका सुबिधा हरु अगाडी सारेका रेमिटान्स कम्पनि हरु मध्ये अप्रिल महिना भरि नेपाल पैसा पठाउने ग्राहकहरु मध्ये बाट प्रत्येक दिन दुइ जनालाई ५,००० येन गिफ्ट कुपन  र योजना अबधिभर हरेक हप्ता एक जनालाई  ल्यापटप घोषणा गरि ''यसपालीको नयाँ बर्ष ,क्योदाई रेमिटान्स 'आइ.एम.ई. ले ल्यायो हर्षै हर्ष'' नामको नयाँ  बर्ष क्याम्पेन चलाएको क्योदाई रेमिटान्स आइ.एम.ई. ले  यो योजना सफलता पुर्बक सम्पन्न भएको जानकारी गराएको छ !

अप्रिल एक तारिक बाट एक महिना सम्म क्योदाई रेमिटान्स आइ.एम;ई. मार्फत नेपाल पैसा पठाउने ग्राहकहरु मध्ये बाट लक्की ड्र  मार्फत बिजेता घोषित गरि पुरस्कार प्रदान  गरेको कम्पनि ले जनाएको छ्र योजना अबधिभर चार ओटा ल्यापटप लक्की ड्र मार्फत वितरण गरेकोमा भाग्यशालि  बिजेताहरु क्रमसः  पहिलो हप्ताको  तोशिमा कु टोक्यो निवासी लोचन सुबेदी, दोश्रो हप्ताको साइतामा निवासी राधा कृष्ण सापकोटा, तेस्रो हप्ताको आराकावा कु टोक्यो निवासी बबिता बिस्ट खड्का त्यसैगरी अन्तिम हप्ताको भाग्यशालि  बिजेता खाचुशिका कु टोक्यो निवासी सारदा गमला हुनुहुन्छ १ ५,००० येन गिफ्ट कुपन बिजेतहरु भने प्रतेक दिन दुई जनाको दरले  जापानको विभिन्न शहरहरुका योजना अबधिभरका  ६० जना हुनुहुन्छ ।

सम्पूर्ण बिजेताहरुलाई क्योउदाइ रेमिटान्सको कर्मचारीहरुले फोन सम्पर्क गरि,आफ्नो जापान भरि रहेको ब्रान्च मध्ये नजिक पर्ने ब्रान्च मा बोलाई पुरस्कार हस्तान्तरण गर्नुभएको छ भने केहि पुरस्कारका  बिजेताहरु आउन बाकि रहेको र क्रमश आए पछि वितरण गरिने पनि जानकारी प्राप्त भएको छ ।

पुरस्कार प्राप्त गर्दै गर्दा ग्राहक बर्गहरुले  आफू  क्योदाई रेमिटान्स आइ.एम.ई. को सेवा बाट अत्यन्त प्रभाभित भई निरन्तर यसको सेवा लिदै आएकोमा, आज सेवाको साथमा कम्पनीले व्यापार मात्र नभएर आफ्नो ग्राहकहरुको खुसिलाई  पनि मध्यनजर गर्दै ल्याएको यो नयाँ वर्ष योजनाको बिजेता हुन पाउँदा अत्यत्नै हर्षित भएको बताउनु भयो ।

क्योदाई रेमिटान्स आइ.एम.ई.ले नेपालीहरुको विभिन्न चाड पर्ब हरुलाई ध्यान दिदै समय अनुकुल बिबिध योजनाहरु मार्फत ग्राहक हरुलाई लाभान्वित गराउनुको साथै नेपाल र नेपालीको हरेक सुख दुखमा साथ दिदै आएको छ १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web