महाअभियोग प्रस्ताव विरुद्ध नागरिक समाजको विरोध

बैशाख २०, २०७४ मा प्रकाशित | 939 views

काठमाडौं ।

प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध राजनीतिक प्रतिशोधका आधारमा ल्याइएको महाभियोग प्रस्ताव फिर्ता लिन नागरिक समाजका अगुवाहरुले सरकार र राजनीतिक दलसँग माग गरेका छन् ।

वसन्तपुरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले  महाअभियोगको प्रस्तावलाई जतिसक्दो छिटो फिर्ता लिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग आग्रह गर्नुभयो ।

मानव अधिकारकर्मी कृष्ण पहाडी र सुबोध प्याकुरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, रविन्द्र मिश्र, इन्दु तुलाधरलगायले भ्रष्टचारको मुद्धामा न्यायपालिकाको सक्रियताबाट आत्तिएर नेताहरुले न्यायपालिका प्रति हस्तक्षेप गरेको बताउनुभयो ।

आजै महिला मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले माइतीघर मण्डलामा प्रधानन्यायधीशमाथि महाभियोग प्रस्ताव दर्ता गराएकोमा आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web