काठमाडौं ।

नेपाली चलचित्र उद्योगको बजार सानो भन्दै आलोचना र टिप्पणी गर्नेहरुले नै ३ करोड रुपैयाँ तिरेर नेपालमा चलाउन किनेको हिन्दी चलचित्र बाहुबली प्रदर्शकै दिन अनलाईनमा भेटिएको छ ।

अहिलेसम्मकै महंगो मूल्यमा नेपालमा चलाउन किनिएको भनिएको बाहुबली विभिन्न भारतीय अनलाईनहरुमा भेटिन थालेको छ ।

गुगलमा बाहुबली २ फुल मुभि अनलाईन वाच भनेर खोज्दा विभिन्न लिंकमा भेटिन थालेको यो चलचित्र गुणस्तर भने कम भेटिएको छ ।

हलमा लुकेर खिचेकाहरुले चुहाएको चलचित्र टोरेन्टमा समेत यसरी खोज्दा विभिन्न गुणस्तरका फाइलमा पाइन थालेको छ ।

यसरी चलचित्रलाई खिच्नै विभिन्न अनलाईनमा राख्दा चलचित्रको व्यापारमा असर पार्ने ठानिएको छ । यो चलचित्रको केही भाग एक महिना अघि समेत स्टोरबाट चोरेर अनलाईनमा राखिएको पाइएपछि चलचित्र निर्देशकहरुले उनिहरुमाथि कानुनी कारवाही अघि बढाएका थिए ।

अनलाईनमा भेटियो बाहुबली २

25.4¡ÆC