स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

बैशाख १४, २०७४ मा प्रकाशित | 1032 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीइ तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web