मन्त्रिपरिषदद्धारा अर्को विवादित निर्णय, रुकुम र नवलपरासीको केही भाग हेरफेर

बैशाख १३, २०७४ मा प्रकाशित | 899 views

काठमाडौं ।

विवादीत रुपमा तराईका जिल्लामा स्थानिय तह थप्ने निर्णय २४ घण्टा नवित्दै फिर्ता लिएको सरकारले फेरी रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web