चीनद्धारा निर्वाचन सामग्री सहयोग, भारतले दिएन

चैत्र ३१, २०७३ मा प्रकाशित | 1340 views

काठमाडौं ।

आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका निर्वाचन सामग्री चीन सरकारले हस्तान्तरण गरेको छ ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपाल स्थित चीनका राजदूत यु होङ्गले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरे ।

पत्रकारसँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र चीन, संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी), भारतसँथ  माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिए ।

भारतले नेपाल सरकारले मागेको निर्वाचनका सामग्री नदिएको मैनालीले बताए । नेपालमा स्थानि चुनावमा असयोग गर्ने देखिएको भारतले चुनावमा सामग्री समेत नदिएर असहयोग गर्न खोजेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web