विश्वकै कान्छा निर्देशक सौगातको ‘लब यु बाबा’ युट्युवमा (पुरा चलचित्र हेर्नुहोस)

चैत्र २०, २०७३ मा प्रकाशित | 2316 views

काठमाडौं ।
गिनिज वर्ड रेकर्डमा कम उमेरको चलचित्र निर्देशकका रुपमा
नाम लेखाएका सौगात विस्टको चलचित्र लव यु बाबा युट्युव मार्फत सार्वजनिक
गरिएको छ ।

चैत १७ गते सार्वजनिक गरिएको लव यु बाबा रिजिल गरिएको २ दिनमै १ लाख २० हजार बढी पटक हेरिएको छ ।

गिनिज
बुकमा बिश्व कै कान्छा निर्देशकका रुपमा नाम लेखाउन सफल ८ बर्षिय बिस्ट
निर्देशित लब यु बाबा लाई बुढा सुब्बा च्यानलले युट्युवमा रिलिज गरेको हो ।

चलचित्र लब यु बाबामा  गजित बिष्ट, निश्मा घिमिरे, अशिश्मा नकर्मि,
सँगम बिष्ट, निर्मल शर्मा, बशन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ लगायत
कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

गम्विर बिष्टको नृत्य निर्देशन
र चन्द्र पन्तको द्रन्द निर्देशन रहेको लब यु बाबामा दिव्य राज सुबेदीको
छायाकन तथा सत्य स्वरूप आचार्य, दिपक शर्मा र प्रदीप बास्तोलाको संगीत
रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web