नेपालीलाई बढी समय काम लगाएको भन्दै दुई जापानी पक्राउ

फाल्गुन ६, २०७३ मा प्रकाशित | 1134 views

टोकियो ।
नियम विपरित नेपालीलाई बढी समय काममा लगाएको भन्दै जापानी अधिकारीहरुले दुईजना जापानीलाई पक्राउ गरेका छन् ।

जापानको श्रम कानुन अनुसार हप्ताको २८ घण्टामात्र काम गर्न पाउने भएपनि बढी समय काममा लगाएको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको बताइएको छ ।

जापान नागोया शहरमा साकि ईसाको र माचुओका ताएआकिरा पक्राउ परेको समाचारमा उल्लेख छ ।

नागोयामा ३ जना नेपाली महिलाहरुलाई तोकिएको भन्दा बढि समय काम लगाएको र उनिहरुले हाकेन कम्पनीका संचालक र फुड प्रोसेसिङ कम्पनीका डाइरेक्टरलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web