दबाव छल्न केन्द्रिय समितिको साटो देउवाले कार्यसम्पादन समितिको बैठक डाके

काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रिय सभा गठन सम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुको दबाव टार्न केन्द्रिय समितिको साटो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

माओवादी केन्द्र समानुपातीक प्रदेशसभा सदस्यको टुंगो लगाउँदै

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले पार्टीका समानुपातिक प्रदेश सभा सदस्यमा छनौट हुने उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार बिहान तय गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्ुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजीतिक अवस्था र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीचको एकता लगायतका विषयमा जानकारी गराउनुभएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

काँग्रेसले सरकार नछाडने अनि आयोगले मत परिणाम सार्वजनिक नगरेकोमा एमाले आक्रोस

भक्तपुर ।
नेकपा एमालेले छिटो भन्दा छिटो समानुपातिक तर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

बिहिबार बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिणाम सार्वजनिक गरी सरकार निर्माणको प्रकृया सहज गराउन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
समानुपातिक तर्फको निर्वाचन परिणाम घोषणा नहुनु दुखद भएको ठहर गर्दै बैठकले यसकै कारण सरकार निर्माणमा अन्यौल गराएको प्रति निर्वाचन आगोगको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।यसका लागि निर्वाचन आयोग समक्ष पार्टी प्रतिनिधि मण्डलले कुरा गर्ने बैठकले निर्णय गरेको छ ।
नयाँ सरकार निर्माण,माओबादी केन्द्रसँगको पार्टी एकता र राष्ट्रिय सभा गठनका बिषयमा पार्टी एकता संयोजन समितिको बैठक छिट्टै बसी टुंग्याउने बारे बैठकमा छलफल भएको छ ।बैठक पछि संचारकर्मीसँग कुरा गर्दै सचिब भट्टराईले भन्नुभयो ,छिट्टै नेकपा एमाले र माओबादीबीच पार्टी एकता हुन्छ ,यस क्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक कुराकानी भएको बारे अध्यक्ष ओलीले आजको बैठकमा जानकारी गराउनुभएको छ ।
उहाँले पार्टी एकता संयोजन समितिको बैठक भोली या पर्सी बसेर एकता प्रकृयाका अरु सांगठनिक र राजनैतिक नेतृत्व ब्यबस्थापन लगायतका कुरा छलफल गरी टुंगो लगाउने बिश्वास ब्यक्त गर्नुभयो ।
बैठकले प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सुचिको अन्तिम टुंगो लगाएको छ र सो सुचि भोली निर्वाचन आयोगमा बुझाउने बताउँदै सचिब भट्टराईले एमालेको प्रदेश सभामा प्रत्यक्षबाट १६८ जना र समानुपातिक तर्फबाट ७५ जना गरि २४३ जना सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्ने बताउनुभयो ।
दिउँसो डेढ बजेदेखि करीब ५ घण्टा सम्म चलेको बैठकमा अध्यक्ष ओली,बरिष्ठ नेता झलनाथ खनाल ,माधव नेपाल ,उपाध्यक्ष बामदेब गौतम ,भीम रावल ,महासचिब ईश्वर पोखरेल,सचिब प्रदिप ज्ञवाली लगायत अधिकांश स्थायी कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय

काठमाडौँ ।
सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र मेरुदण्डमा समस्या आई पक्षघात भएका अपांग बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।

बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागत रुपमा सञ्चालन गर्दै त्यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने १ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।

यातायात व्यवस्था विभागका उपसचिव र शाखा अधिकृत नै घुस्याहा

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारा, काठमाडौंमा कार्यरत उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
उपसचिव भट्टराई र शाखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाई दिने (नेपालीकरण गर्ने) गरेको भन्ने आधारमा अख्तियारबाट खटिएको टोलीले आज निजहरुलाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।
यसैगरी अख्तियारको टोलीले आजै भूमि सुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुव्वा राजु गौतमले मोही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम ६००० हजार रुपियाँ लिँदै गरेको अवस्थामा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Madhyapur Thimi Municipality seals under-construction building of TB hospital

Madhyapur Thimi Municipality has sealed the under-construction building of Tuberculosis Hospital at Madhyapur Thimi-4.

The Municipality sealed the building of the 300-bed Tuberculosis Hospital of National Tuberculosis Centre, saying the building is being constructed without permission as well as without getting the hospital building design passed from the municipality.

The building is being constructed at a cost of Rs 290 million of the government. A team comprising Mayor Madan Sundar Shrestha and Chief Administrative Officer Kamal Gyawali, among others sealed the building.

Meanwhile, Centre Director Dr Kedar Narsingh KC has said that one government body should not obstruct the construction work of another government body =

He added that the construction of building started in a hurry thinking the budget for building construction might go to the freeze.

Ministry of Information and Communications’ progress satisfactory

The agencies related to the Ministry of Information and Communications have made satisfactory progress as per the review of the works carried out by these bodies in the first quarter of the current fiscal year.

The information has been shared at a meeting of the ministry-level development problems resolution committee today.

The progress report presented in the meeting showed that 'satisfactory' progress has been made in the recurrent and capital expenditure and the physical infrastructure sector.

he progress towards current expenditure is 84.29 per cent and 29.35 per cent towards capital expenditure in terms of the overall budgetary outlay of the Ministry in the first quarter.

The total financial progress in the first quarter is recorded at 80.93 per cent while the total financial progress in terms of the annual budgetary allocation is 27.11 per cent.

The Ministry stated that there is comparatively less capital expenditure as most of the agencies had to fulfill various processes for operating big projects.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web