काठमाडौं ।
सरकारले त्रिदेशीय ह्विल चियर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्िवलचेयर क्रिकेट संघले जनाएको छ।
‘ह्िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो। त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’
काठमाडौं ।
निजामति कर्मचारीले सरकारी ढुकुटीमा कतिसम्म लुट मच्चाएका छन भन्ने कुराको एउटा उदाहरण हो निजामति कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता खान्छन ।
सरकारले केही बर्षदेखि निजामति कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता पाइरहेका छन् ।
राष्ट्रपति कार्यालय एउटा उदाहरणमात्र हो, विशेष कामका नाममा प्रोत्साहन भत्ता खाने मन्त्रालय र कार्यालय मुलुकभरमा २६ वटा छन् ।
प्रभावशाली मन्त्रालय वा कार्यालयले सरकारलाई दबाब दिएर बर्षौदेखि विशेष कामका नाममा कामै नगरी प्रोत्साहन भत्ता खाइरहेका छन् ।
यसका लागि राज्यले वार्षिक २ अर्ब रुपैयाँ व्यायभार बोक्नुपरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।
स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो । आजको कारोबारमा खबर छ ।
निश्चित शर्त र मापदण्ड पुरा गर्ने होटल, रेस्टुराँ तथा दाहोरी क्लबहरुलाई नयाँ बर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृहमन्त्रालयले जनाएको छ ।

सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ ।
यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ ।
चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ुरात्रिचर जीवु लक्षित ुनाइट गाइडेड टुरुको सेवा दिँदै आएका छन् ।
१ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।

जनमतबाट पराजित भएपनि सरकारको मन्त्रीपद खाइरहेका मन्त्रीहरुले आफुखुसी प्रक्रिया मिचेर निर्णय गर्न खाजेपछि सचिवहरुले असहमती जनाउँदा मन्त्रीपरिषद बैठकमै चर्को विवाद भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की नै भएको छ ।

सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो ।

बैठकको अधिकांश समय यसै विषयमा बित्यो ।
बैठकमा मन्त्री र सचिवबिच मात्र नभई मन्त्री र मन्त्री तथा मन्त्री र मुख्यसचिवबीच आरोप प्रत्यारोप भएपछि प्रधामन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।

नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफुहरुलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो ।

मन्त्रिपरिषदको बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषदको बैठकमा हंगामा भएको छ ।

बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

मन्त्रि गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोटलमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलाउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको बिबादले उग्र रुप लिएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार, सचिवको बिषयले बैठकमा निकै ठूलो रुप लियो, प्रधानमन्त्रीलाई समेत सम्हाल्न गाह्रो भयो ।' थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, शहरी विकास मन्त्रालयका सचिव परिवर्तन हुँदैन, काम गर्न नसक्ने हो भने राजीनामा गर्नु हो, म अहिले नै स्वीकृत गरिदिन्छु ।'

बैठकमा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्य सचिवकै भूमिका रहेको आरोप लगाएका थिए । २० मिनेट चर्काचर्की भएको बैठक खास विषयमा छलफल हुननसकी सकिएको बताइएको छ ।

नेकपा एमालेले आफना ७४ समानुपातीक सांसदमा ७० जना महिला र केवल ४ जना महिलालाई सिफारिस गरेको छ ।

एमालेले प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फका सांसदहरुको नाम हिजो टुंगो लगाएको हो ।

स्थायी कमिटीको बिहीबार बसेको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रदेश नं १:

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होमकुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्रा कुमारी रेग्मी

१२. सुनिता कुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

प्रदेश नं २.

१. सिता गुरुङ

२. रविन्द्र बैठा धोवी

३. डा. मनोज कुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सिता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मिना गुरुङ

५. मायानाथ अधिकारी

६. श्रृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाईं

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिाह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट

२. मनाकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बि.क.

राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ 'एसटिआर' शुभारम्भ गरेको छ ।
एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो ।
केन्द्रले ९ महिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ ।