दिन दहाडै सरकारी गाडीमा आगलागी

पुस १५, २०७३ मा प्रकाशित | 842 views

<p>काठमाडौं,पुस १५ । बानेश्वरमा सरकारी गाडीमाथि आगजनी भएको छ । शुक्रबार दिउँसो पार्किङमा राखिएको बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । &nbsp;प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको गाडी आगजनी भएको हो ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web