कामनपाका ईन्जिनियर रामहरि फुयाल र गम्भिरलाल श्रेष्ठले ४ करोड कुम्ल्याएछन् !

कार्तिक २९, २०७३ मा प्रकाशित | 914 views

२९ कार्तिक, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका दुई जना इन्जिनियरले पदमा रहँदा करिब ४ करोड भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा महानगरपालिकाका बरिष्ठ इन्जिनियर रामहरि फुयाल र ईन्जिनियर गम्भिरलाल श्रेष्ठ रहेका छन् ।

महानगरपालिका बरिष्ठ इन्जिनियर रामहरि फुयालले दुई हरोड त्रीहत्तर लाख नौ हजार रुपैयाँ गैर कानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी महानगरपालिका इन्जिनियर गम्भिरलाल श्रेष्ठले एक करोड उनान्तीस लाख सात सय गैर कानूनी रुपमा आर्जन गरी भ्रष्टाचार गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web