फागुनसम्ममा राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने

कार्तिक २४, २०७३ मा प्रकाशित | 704 views

फागुनसम्ममा राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने

२४ कार्तिक, काठमाडौं ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी फागुनसम्ममा भारतको राजकीय भ्रमण हुने बताएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

हालै मात्र १८  वर्षपछि भारतीय राष्ट्रपतिका तर्फबाट प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमण सफल भएको भन्दै महतले फागुनसम्ममा राष्ट्रपति भण्डारीले पनि भारतको भ्रमण गर्ने बताएका हुन्। ‘मुखर्जीको भ्रमण सफल भएको छ, अब फागुनसम्ममा हाम्रो राष्ट्रपतिले पनि भारतको भ्रमण गर्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web