सामा-चकेवा पर्वको तयारी सुरु

कार्तिक १६, २०७३ मा प्रकाशित | 1034 views

१६ कार्तिक, काठमाडौं ।
आजैबाट कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकामा सुरु भइ कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ ।

दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ ।

भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा आजदेखि नै पर्वको शुभारम्भ भएको मानिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web