घांस काट्न जादा लडेर एकको मृत्यु

अशोज १४, २०७३ मा प्रकाशित | 736 views

१४ असोज, ताप्लेजुङ ।
ताप्लेजुङको फुलबारी गाउं विकास समितिमा घांस काट्न जादा लडेर १ जना बृद्धाको मृत्यु भएको छ ।

गाविसका वडा नं २ डांडाटोल निवासी ६० वर्षिय  खड्क बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

मृतक श्रेष्ठ बुधवार घांस काट्न भनि घरबाट हिडेका र राती अवेस सम्म नफकिएपछि खोजी गर्दा  हिजो बिहान मात्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

मृतवक श्रेष्ठको शवलाई पोष्ठमाटमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web