टि–ट्वेन्टी विश्वकप क्रिकेट  उपाधि वेष्ट इन्डिजलाई

बैशाख १८, २०७३ मा प्रकाशित | 1088 views

एजेन्सी,चैत २१ । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेट महिला तर्फको उपाधि वेष्ट इन्डिजले जितेको छ । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै वेष्ट इन्डिज उपाधि हात पारेको हो । कोलकातास्थित इडेन गार्डेन क्रिकेट मैदानमा वेष्ट इन्डिज ३ बल खेल्न बाँकी छँदै  वेष्ट इन्डिज पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।  
 
टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले दिएको एक सय ४९ रनको चुनौती वेष्ट इन्डिजले १९ ओभर ३  बलमा २ विकेट गुमाउँदै पार गरेको हो । यसअघि, अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web