३१ भदौ, म्याग्दी ।
बेनी नगरपालिका–३ गौसर भन्ने स्थानमा विहिबार चट्याङ पर्दा ४६ बर्षीया सावित्री सुबेदीको मृत्यु भएको छ । चट्याङ लागेर फापरखेत बस्ने ६३ बर्षीया मन्सार घिमिरे सहित ५ जना घाइते भएकोले उपचारको लागी बाग्लुङको सफल मेडिकलमा लगिएको छ ।

20.87¡ÆC