डोल्पामा भरुवा बन्दुक बरामद

भदौ ३१, २०७३ मा प्रकाशित | 790 views

३१ भदौ, डोल्पा ।
इलाका प्रहरी कार्यालय करकगाडबाट खटिएको प्रहरी टोलीले लाहा–३ अबदुल्ले भन्ने स्थानबाट विहिबार बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web