मुक्तक : फाईल हरायो -रामकृष्ण भण्डारी

भदौ ३०, २०७३ मा प्रकाशित | 1335 views

क बाट कपटी ख खरायो
विदेशीले नेपालमा स्याल चरायो
उही हुन्छ प्रभुले जो मन परायो
अाफ्ना मान्छे रोज्दै माना पाथी भरायो
नेताका घरमाथि कौवा करायो
प्रभुसित बोल्नलाई सिस्टम डरायो
त्यसैले त लोकमानको फाईल हरायो
देशको हालत यस्तो कसले गरायो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web