शहरी विकास मन्त्रीले ल्याए २५ बुँदे भावी कार्ययोजना,के-के छ बुँदामा ?

भदौ २६, २०७३ मा प्रकाशित | 3211 views

काठमाडौं,भदौ २६ ।  शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका छन् । आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले २५ बुँदे कार्ययोजना पेश गरेका हुन् । कार्ययोजना सार्वजनिक गर्दै मन्त्री केसीले मन्त्रालयको पुँजिगत खर्च तर्फ आर्थिक वर्षको ११ महिनासम्म २८ प्रतिशत मात्र खर्च हुने र अन्तिम एक महिनामा भने एकैपटक ९५ प्रतिशत खर्च हुने अवस्थामा सुधार गर्ने बताए।

‘जेठ मसान्तसम्ममा मुस्किलले पुँजीगत खर्च २८ प्रतिशत हाराहारीमा हुन्छ,’ उनले भने, ‘तर असार एक महिनाभित्रमा खर्चको रफ्तार बढेर ९५ प्रतिशत पुग्छ कसरी रु अब यो अवस्थामा सुधार आउँछ।’ उनले पुँजिगत खर्चको अवस्थालाई सुधार गर्दै जेठ मसान्तसम्ममा ६० प्रतिशतभन्दा माथि पुर्याउने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web