चिलिमेको सुरुङमा ५ वटा शव फेला

भदौ ३१, २०८३ मा प्रकाशित | 1 views

चिलिमेको सुरुङमा ५ वटा शव फेला

काठमाडौँ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ५ वटा शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ती शव भेटिएका हुन् । फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशङ्कामा खोजी तथा उद्धार चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web