महसुल नतिर्ने ठूला ग्राहकको लाइन तीन दिनभित्र काट्न मन्त्रीको निर्देशन

भदौ २, २०७३ मा प्रकाशित | 1080 views

महसुल नतिर्ने ठूला ग्राहकको लाइन तीन दिनभित्र काट्न मन्त्रीको निर्देशन

<p><span style="line-height: 1.42857143;">काठमाडौं,भदौं २ । ऊर्जा मन्त्री जनार्धन शर्माले विद्युत महसुल नतिर्ने ठूला ग्राहकको लाइन तीन दिन भित्र काट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। प्राधिकरणको ३१ औं वार्षिकउत्सवको अवसरमा गरिएको कार्यक्रममा मन्त्री शर्माले बख्यौता रहेका १० ठूला ग्राहकको लाइन तीन दिन भित्र काट्न निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web