१ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालका बिशेष दुतका रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले भोलि देखि छिमेकी राष्ट्र भारतको भ्रमण गर्नुहुने भएको छ ।

भारत भ्रमणका क्रममा द्धिपक्षीइ सम्बन्धमा अझ बढि सुधारका लागी प्रयास गर्ने छ ।

उपप्रधानमन्त्री निधीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालको भारतभ्रमण तथा नेपाल र भारतका राष्ट्रपतिको भ्रमण मिति नय गर्ने बिषयमा कुराकानी गर्नुहुने छ ।

भारतभ्रमण रहंदा उप प्रधानमन्त्री निधिले भारतीय राष्ट्रपति प्रधानमन्त्री गृहमन्त्री र परराष्ट्रमन्त्री संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

28.12¡ÆC