रियो ओलम्पिकमा कुन देशले जिते कति पदक ? (पदक तालिका)

साउन २८, २०७३ मा प्रकाशित | 1506 views

<p><span style="line-height: 1.42857143;">२८ साउन,रियो &nbsp;।</span><br></p><p>अमेरिका रियो ओलम्पिक पदक विजेताको शीर्षस्थानमै यथावत रहेको छ । चीनलाई उछिन्दै अगाडी रहेको अमेरिका अग्रस्थानमा नै कायम रहेको छ । अमेरिकाले अहिलेसम्म १६ स्वर्ण, १२ रजत र ११ कास्य गरी ३९ पदक जित्दै शीर्ष स्थानमा रहेको छ भने &nbsp; ११ स्वर्ण, तीन ८ रजत र १२ कास्य गरी कुल ३१ &nbsp;पदक जितेको चीन दोस्रो स्थानमा छ । ७ स्वर्ण &nbsp;२ रजत &nbsp;र १३ कास्य सहित जापान &nbsp;तेस्रो स्थानमा रहेको छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web