माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपको फाइनलमा

कार्तिक २२, २०८२ मा प्रकाशित
Published at कार्तिक २२, २०८२

12 views

काठमाडौँ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

यस अघि आजै भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्कालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको छ । अब फाइनलमा नेपाल र कीर्गिस्तानबीचको खेल भोलि हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.